/नेपाली पहिरनमा बिदेशी जोडी

नेपाली पहिरनमा बिदेशी जोडी

Reading Time: 0 minute

बेलारसको राजधानी मिन्स्कका अलेक्जेन्द्रा कुलिक (शासा) र किरेल उसाकोभ विभिन्न ३० देशको भ्रमण गर्दै नेपालको पूर्वेली क्षेत्र विर्तामोडसम्म आइपुगे शासा बिज्ञापन एजेन्सीमा मार्केटिंङ म्यानेजरको रुपमा काम गर्छिन भने किरिल सिभिल इन्जिनियर हुन् बेलारसमा कामको अभाव भएपछि भ्रमणमा निस्केका यी जोडी नेपाली पहिरन देखिपछि हुरुक्क भए ।

मेक अप: रोशन चौधरी

तस्बिर: शरद जोशी

पहिरन: हलेसी इन्टरप्राइजेज

लोकेसन: जत्रुबाडी, विर्तामोड(पुष्पलाल चौधरी निवास)