हाम्रो ब्रह्माण्डको अन्तिम एवं छैटौं चरणमा प्रवेश गरिसक्यौं

ब्रम्हाण्डको अन्तिम चरणमा मात्रै पृथ्वीको जन्म हाम्रो सामान्य आँखा र बुद्धिले हेर्दा ब्रह्माण्ड शताब्दियौंदेखि जस्ताको त्यस्तै देखिन्छ । ब्रह्माण्ड मात्र किन ? सामान्य बुद्धि र आँखाको आँकलनअनुसार त पृथ्वी पनि स्थिर रहेकै दृष्टिगोचर हुन्छ ।…

रक्सी पिउनेलाई बढी टोक्छ लामखुट्टेले

 मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने…

अण्डा मांसाहारी कि शाकाहारी ? यस्तो छ वास्तविकता

धेरैजसो मानिसहरु अण्डालाई मांसाहारी आहार मान्छन् । तर यस्ता कैयौं तथ्य छन् जो अण्डालाई मांसाहारी आहार मान्दैनन् ।  मासु खाने मानिसलाई आम रुपमा मांसाहारी भनिन्छ । यदि हामी यो परिभाषालाई मान्छौं भने अण्डा निश्चित रुपमा…

विदेशीले नेपाल घुम्दा १५ अर्व खर्च गरे, नेपालीले…

पछिल्लो तीन महिनामा विदेशी पर्यटकले नेपालमा गरेको खर्च र नेपालीले विदेशमा गरेको खर्चले पर्यटनको नयाँ तस्वीर देखाएको छ। विदेशीले नेपालमाभन्दा हामी विदेशमा घुम्न जादा धेरै खर्च गर्छौ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याकं अनुसार साउनदेखि असोजसम्म…

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन्…

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् । तर हेलो ट्राभलले गरेको एक अध्ययनले…

कहाँ बन्यो आइसक्रिम ? यस्तो छ आइसक्रिमको कथा

गर्मीको यो मौसममा आइसक्रिमको कुरा गर्दा जिउ नै हुरुक्क हुन्छ । हामीले निकै मिठो मानीमानी खाने यो आइसक्रिम सबैभन्दा पहिले कुन देशमा बनाइयो होला, तपाइँलाई थाहा छ ? तपाइँ हामीमध्ये सायद धेरैलाई थाहा नहुनसक्छ कि…

बिच्छीको विषको मूल्य एक अर्ब रुपैयाँ, यस काममा…

संसारका सबभन्दा महंगा तरल पदार्थमा बिच्छीको विष पनि पर्छ । यसको एक लिटरको मूल्य एक अर्ब डलरभन्दा बढी पर्छ । लीउरुस क्विन्क्वेस्ट्रियाटस प्रजातिका यी बिच्छीको विष स्वास्थ्य विज्ञानका लागि वरदान नै हो । इजरायलको तेल…

प्रतिमहिना झन्डै १ लाख पर्यटक नेपालमा

नेपालमा स्थिर सरकार बनेसँगै पर्यटकीय चहलपहल पनि उत्साहजनक देखिएको छ । नेपाल भित्रने पर्यटकको संख्याका आधारमा सन् २०१८ को सुरुवातदेखि नै यस क्षेत्रमा उत्साहजनक चहलपहल देखिएको हो । नेपालमा स्थिर सरकार बनेसँगै पर्यटकीय चहलपहल पनि…