एक वर्षमा रामेछापका १० युवाले विदेशमा ज्यान गुमाए

वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउनेको संख्या दिनानुदिन वृद्धि हुँदै गएको छ। गत वर्षमात्रै रामेछाप जिल्लाबाट मात्रै वैदेशिक रोजगारीका लागि गएका १० जना युवाले विदेशमै ज्यान गुमाएका हुन्। विदेशमा ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मलेसियामा रहेको…

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

अध्ययनका लागि अस्ट्रेलियाको ब्रिसबन पुगेका एक नेपाली विद्यार्थीले मंगलबार आत्महत्या गरे । चार महिनाअघि मात्र नेपालबाट आएर जेम्स कुक युनिभर्सिटीमा अध्ययनरत उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । प्रतिकात्मक तस्बिर करिब दुई महिनाअघि पनि सिड्नीमा अध्ययनरत गिरी…

पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु, थप सात…

पोर्चुगलमा बिहीबार भएको सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको । यो दुर्घटनामा अन्य पाँचजना नेपालीसहित सातजना घाइते भएका छन् । पोर्चुगलको राजधानी लिस्बोन नजिकैको सेतुबाल मोन्तिजो पिगोएसमा भएको दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको…

नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन्। अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’…

बलात्कारपछि हत्या गरेर फरार भएका नेपालीलाई १७ बर्षपछि…

काठमाडौं। नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना पक्राउ गरेको छ । नेपाली अमेरिकी प्रहरीले अमेरिकाबाट ४० बर्षीय लीलाराम गौतमलाई पक्राउ गरेको हो । स्थाई घर झापा चन्द्रगढी ३ भएका गौतमले…

नेपाली युवाले पाए लन्डनमा अन्तर्राष्ट्रिय पुरस्कार

नेपालको वित्तीय साक्षरतामा काम गर्दै आईरहेका नेपाली युवा प्रकाश कोईरालाले लन्डनमा एउटा अन्तर्राष्ट्रिय पुरस्कार हात पारेका छन । कोईरालाले लन्डन इन्स्टिच्युट अफ बैंकिंग एण्ड फाइनान्स बाट वित्तीय साक्षरतामा सराहनीय काम गरेको आधारमा ‘फाइनान्सियल ईनोभेसन अवार्ड…