अर्जुनधाराका महिला पुन:प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउदै

प्रकृति न्यौपाने, बिर्तामोड अर्जुनधारा नगरपालिकाको आयोजना, रोट्राक्ट क्लब बिर्तामोड मिडटाउनको प्राबिधिक सहयोग र हर प्याडको सहजिकरणमा अर्जुनधारा नगरपालिकामा बेरोजगार गृहणी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न तालिम दिईएको छ । महिलाहरुलाई हुने…

प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु…

सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो। सहरी विकास मन्त्रालयले दमक नगरपालिका–६…

सिन्धुली सडक मर्मतका लागि जापानले दियो १ अर्ब…

काठमाडौँ– जापान सरकारले भूकम्पबाट भत्केको सिन्धुली सडक मर्मतसम्भार गर्न रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका…

हावाबाट बिजुली निकाल्ने तयारी

भीमकुमार बाँस्कोटा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न लागिएको हो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने…

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन

राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ। हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यलय तथा…

जयनगर–जनकपुर रेल सेवा मङ्सिरसम्ममा सञ्चालनमा आउने

काठमाडौँ– बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार…

विश्व बैंकले नेपाललाई २३ अर्ब सहुलियत ऋण सहयोग…

काठमाडौं - विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका…

काठमाण्डौं-तराई-मधेश द्रुतमार्गको परियोजना जिम्मा कोरियन कम्पनीलाई, १ सय…

काठमाडाैं। निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई दिइएको छ । आज सैन्य मुख्यालयमा आयोजित कार्यक्रममा फाष्ट ट्रयाक आयोजना प्रमुख प्राध्यापक उपरथी योगेन्द्र बहादुर खाँण र…