निजामति दिवसमा कसरी छानिन्छन् उत्कृष्ट कर्मचारी ?

१५ औं निजामति सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । दिवसका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा १० जनालाई उत्कृष्ट निजामति पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।…

चेम्बर अफ कमर्स झापामा पदस्थापन: ‘व्यापारघाटा चिन्ताको विषय’

कृषि, पर्यटन र जलविद्युतमा लगानी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बढ्दै गएको व्यापार घाटा मुलुकका लागि चिन्ताको विषय भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्समा पहिलो पटक आबद्ध भएको चेम्बर अफ कमर्स…

एनएफपीजे झापा शाखाको घोषणा

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)को झापा शाखाको विस्तार भएको छ । झापाको विर्तामोडमा पत्रकार र संचारकर्मीहरुको सोमबार भएको बृहत भेलाले सिद्घार्थ नविन उप्रेतीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समितिको गठन भएको हो । नवगठित तदर्थ समितिको…

दुई देशका रोटरियनहरुको संयुक्त सामाजिक कार्य

दुई छिमेकी देशका रोटरियनहरुले संयुक्त रुपमा एउटा रचनात्मक कार्य गरेका छन् । त्यस कार्यमा साथ दिएको छ विर्तामोडस्थित एक्सेल डेभलपमेन्ट बैंकले । नेपालको रोटरी क्लव अफ विर्तामोड मिडटाउन र भारतको रोटरी क्लव अफ सिलिगुडी मिडटाउनका…

दरबारको अग्लो पर्खाल तोडेर यस्तो बन्यो ‘गणतन्त्र स्मारक’

गणतन्त्रप्राप्तिको आन्दोलनबाट बढारिएका पूर्वराजा ज्ञानेन्द्र शाह अझै पनि नारायणहिटी फर्किने इच्छा जनाइरहन्छन् । ‘जनताको नासो’का रुपमा उनले छाडेको नारायणहिटी दरबार राष्ट्रिय संग्रहालय बनिसकेको छ । र, त्यसकै समीपमा अब ‘गणतन्त्र स्मारक’ पनि खुल्दैछ । नारायणहिटी…

आमाको दाहसंस्कार छाडेर मतगणना

गोरखा । ‘म नौ बजे आउँछु भनेको थिएँ नि, आइहालें होइन त !’ मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले मतपरिणाम सार्वजनिक गर्न माइक्रोफोनअघि कुर्चीमा बसेर फिस्स हाँदै पत्रकारसँग भने। सञ्चारकेन्द्रका पत्रकार मुखामुख गरेर मुस्कुराए। लगत्तै उनले…

दीपक मनाङे : अपराध यात्रादेखि माननीयसम्म

काठमाडौं । गुन्डा नाइकेका रुपमा परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेको ठमेलबाट सुरु भएको अपराधको यात्रा अब राजनीतिक चक्रतर्फ मोडिएको छ। प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे अब माननीय…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर…