नाम्फिङमा ३ दिने निःशुल्क आँखा शिविर

तस्बिर: शरद जोशी सिक्किमको निक्कै दुर्गम ठाउँ मानिएको नाम्फिङ मा ३ दिने निःशुल्क आखा  शिविर सम्पन्न भएको छ । नाम्फिङ गाउपालिका सिङ्टम्मको आयोजना र रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सहयोगमा ३ दिने निशुल्क शिबिर सञ्चालन…

दसैंसम्म मनसुन लम्बिने सम्भावना

मनसुन अझै केही दिन लम्बिने भएको छ। नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दसैंसम्म मनसुन सक्रिय हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग…

सोह्र श्राद्ध : श्राद्ध नगरे के हुन्छ ?

सोह्र श्राद्ध सुरु भएको छ । भाद्रशुक्ल पूर्णिमाको दिन पूर्णिमा तिथिको श्राद्ध गरी यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्या (औंसी)सम्म तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । पर्व तिथिका…

नेपालमा २२ लाख बाल श्रमिक

काठमाडौं- नेपालमा हाल, २२ लाखभन्दा धेरै बाल श्रमिकले मजदुरी गरिरहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा कलकारखाना, होटलमा ४७ प्रतिशत, कृषि क्षेत्रमा ४४ प्रतिशत र अन्यमा ९ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको श्रमशक्ति सर्वेक्षणमा उल्लेख…

ग्राहकको रोजाइमा अरिङ्गालको परिकार

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालका मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार…

अब देशभर अण्डाको मूल्य एउटै

देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ। अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकबीच छलफल गरेको हो। अहिले कृषकले…

टुसा उम्रेका गेडागुडीको झोल अर्थात् क्वाँटी किन खाइन्छ…

जनै पूर्णिमामा क्वाँटी खाने चलन पहिलेदेखि चलिआएको छ । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन । यसलाई ३ – ४ दिन…

भूउपयोग कानुन: नयाँ कानुनमा के छ?

नेपालको संसद्ले यो साता पारित गरेको भूउपयोगसम्बन्धी नयाँ कानुनले जग्गाजमिनको वर्गीकरण गर्दै तिनको उच्चतम उपयोग गर्न सहयोग गर्ने अधिकारीहरूले बताएका छन्। उक्त नयाँ कानुनअनुसार अब लालपुर्जामै आवासीय, व्यावसायिक, कृषि तथा सांस्कृतिक वा पुरातात्त्विक प्रयोजनका जग्गाको…