सात प्रदेशका सात गन्तव्य

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल चिनाउन सगरमाथा र लुम्बिनी नै काफी छ । यद्यपि ठमेल, पोखरा र चितवनको जंगल सफारीले पनि धेरै हदसम्म नेपाललाई विश्व बजारमा चिनाएको छ । र, लामो समयदेखि यी सीमित गन्तव्य मात्रै नेपाल प्रवद्र्धनको…