पर्यटक लोभ्याउँदै धनकुटाको नमस्ते झरना

 तस्बिर: शरद जोशी धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ । केही वर्षअघिसम्म गोठाला समेत जान डराउने सिम्सुवा खोलाको त्यो अनकन्टार ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन् । त्यो…

रोटरी बिर्तामोड मिडटाउनको फाकफोक थुममा घुम्ती शिविर

इलामको फाकफोकथुममा संचालित निशुल्क स्वास्थ्य परिक्षण शिविरमा  ५ सय बढी सर्वसाधारण ले सेवा लिएका छन् ।स्वास्थ्य परिक्षण गरेका मध्ये अधिकांशले निशुल्क औषधि समेत प्राप्त गरेका छन् । रोटरी क्लब अफ विर्तामोड मिड्टाउन र रोटर्याक्ट क्लब…

संसारकै धनी व्यक्ति सस्तो नास्ता किन्न सामान्य पसलमा…

वाशिङटन। संसारकै धनी व्यक्तिको घरमा सबै सुविधा हुन्छन् । यस्ता व्यक्तिले आफूले चाहेजस्तो खाना घरमै मगाएर खान सक्छन् । यति धेरै धन भएका व्यक्ति आम मानिसजस्तै सामान्य पसलमा धक्का खाँदै लाइन लागेर सस्तो खाजा किन्लान्…

दृष्टि बिहिन बालबालिकासंग इनर विल डे

इनर विल क्लब अफ बिर्तामोड मिडटाउनले दुर्गा मा.विका दृस्टीबिन विद्याथीलाई न्यानो लुगा सहित शैक्षिक सामग्री बितरण गरेको छ ।   आफ्नो अन्तर्राष्ट्रिय स्थापना दिवशको अवसर पारेर इनर विल क्लब अफ बिर्तामोड मिडटाउनले गरामनी स्थित दुर्गा…

बिपन्न बालबालिकाको मुहारमा खुशी छर्दै रोटर्याक्ट

प्रकृति न्यौपाने, बिर्तामोड रोटर्याक्ट क्लबले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त आयोजना र एक्सल डेभलबमेन्ट बैंकको आर्थिक सहयोगमा उक्त कार्यकम सम्पन्न गरिएको छ।…

राष्ट्रिय झण्डा बोकेर पदयात्रा थालेका शिल्पकार झापामा

राष्ट्रिय झण्डाको महत्व बुझाउने भन्दै मेची–महाकाली पद यात्रामा निस्किएका लक्ष्मीनारायण शिल्पकार बिहिबार झापाको बिर्तामोडमा आईपुगेका छन् । बाह्र फिटको नेपाली राष्ट्रिय झण्डा लिएर मेची–महाकाली अभियानमा निस्किएका शिल्पकार महाकालीको गड्डाचौकीबाट यात्रा सुरु गरेका हुन् । काठमाडौँ…

रोटर्याक्ट क्लबद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

रोटर्याक्ट क्लबले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ दमकको संयुक्त आयोजना र एक्सल डेभलबमेन्ट बैंकको आर्थिक सहयोगमा उक्त कार्यकम सम्पन्न गरिएको छ। चिसोको कारणले विद्यालय जान…

यस्तो देखियो अर्जुनधारा जलेश्वरधाम

ज्ञानु घिमिरे पूर्वको पशुपति नाथको नामले चिनिएको अर्जुनधारा जलेश्वर धाममा ३६ औं बार्षिक अनुष्ठानको रुपमा ९ दिने महायज्ञ सन्चालन भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिकामा ७ मा अवस्थित जलेश्वर धाममा मन्दिरमा प्रत्येक वर्ष झै यस…