आउँदो दशकको विज्ञान जगत : चन्द्रमामा पुनरागमनदेखि बुढ्यौली…

प्रविधि जगतमा पछिल्लो १० वर्षमा व्यापक परिवर्तन तथा विकास देख्न पाइयो । अबको दशक प्रविधि उद्योगका लागि कस्तो रहला ? आउँदो २०३० सम्ममा प्रविधिको क्षेत्रमा कस्ता कस्ता आविष्कारहरु होलान् ? आजभन्दा दश वर्षअघि स्मार्टफोन बजारमा…

वर्षका सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

साइबर विज्ञहरुका अनुसार साइबर आक्रमणको सबैभन्दा प्रमुख कारण इन्टरनेट कमजोर पासवर्ड रहने गरेको छ । त्यसैले साइबर सुरक्षाका लागि अनलाइन अकाउन्टको पासवर्डहरु सुरक्षित तथा मजबूत हुनु आवश्यक छ । सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले इन्टरनेट…

को हुन् चन्द्रमामा अन्त्येष्टि गरिएका दुनियाका एकमात्र मानिस

विश्व इतिहासमा यस्ता कैयन् वैज्ञानिकहरु छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन् । यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई…

बिहीवार लाग्दैछ सूर्यग्रहण : के गर्न हुन्छ, के…

पुस १० गते बिहीवार पौष कृष्ण औंसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ बजे स्पर्श गर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।…

नेपाली स्याट–१ ले लियो तीन देशको तस्बिर

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भू-उपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम…

अब फेसबुकबाट गुगलमा सार्न सकिनेछ फोटो

 सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि एक नयाँ टूल लिएर आएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकले यो नयाँ फिचर आयरल्याण्डबाट सुरु गरेको…

मंगल ग्रहमा मरेका कीरा भेटिए

मंगल ग्रहमा मानिसको जीवनको सम्भावनासम्बन्धी वर्षौंदेखि बहस चलिरहेको छ। समयसमयमा मंगल ग्रहमा प्राप्त हुने प्रमाणको आधारमा वैज्ञानिकहरूले मानिसको जीवनको सम्भावनाबारे दाबी गर्दै आएका छन्। भर्खरै मंगल ग्रहमा वैज्ञानिकले एक रहस्य पत्ता लगाएका छन्। जसको कारण…

नेपाली स्याटलाइटको नाम सगरमाथा राखिने

निकट भविष्यमा नेपालले अन्तरिक्षमा पठाउने तयारी गरेको स्याटलाइटको नाम ‘सगरमाथा स्याट’ राखिने भएको छ । नेपालले प्रस्ताव गरेको नाम स्वीकार्दै अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आइटीयू) ले आफ्ना सदस्य राष्ट्रलाई त्यसको जानकारी गराएको हो । आइटीयूले अघिल्लो…