सुनको मुटु भएको’ माछा बिक्याे अाठ लाख ८१…

भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाइ एउटै माछा बेचेर लखपति भएका छन्। महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिन सरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए। आफ्नो सानो डुंगामा…

बिच्छीको विषको मूल्य एक अर्ब रुपैयाँ, यस काममा…

लीउरुस क्विन्क्वेस्ट्रियाटस प्रजातिका यी बिच्छीको विष स्वास्थ्य विज्ञानका लागि वरदान नै हो । इजरायलको तेल अभिभ विश्वविद्यालयका प्राध्यापक माइकल गुरेभिट्जका अनुसार, यो विष कैयौं स्वास्थ्य अनुसन्धान र उपचारका लागि प्रयोग भइरहेको छ । यी बिच्छीहरूको…

मलेरिया निको पार्ने नयाँ औषधिको पत्ता लाग्यो

६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ । अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले…

सेन्सर धारामा आकर्षण हात देखाउँदा पानी आउने खुबी

पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन्। पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च…

अब भर्र्याङ् चढेर अन्तरिक्षमा, वैज्ञानिकहरुले बंआउँदैछन आकाश छुने…

बाल्यकालमा कल्पना गरिने धेरै कुराहरुमध्ये उडेर आकाशको बादल छुने कल्पना मूख्य हुन्छ । उडेर मात्र होइन आकाशसम्मै पुग्ने लामो भर्र्याङ् ठड्याउन पाए त सिधै बादलुसम्म पुगिन्थ्यो नी भनेर पनि सायद सोच्नुभयो होला आफ्नो बाल्यकालमा ।…