कोही काला, कोही गोरा किन हुन्छन् होला ?

सबै मानिसको छालाको रंग एकै प्रकारको हुँदैन । एउटै परिवारको सदस्यहरुमा पनि सबैको छाला एकै प्रकारको हुँदैन । बाबु–आमा गोरो भए पनि कहिले काहीँ उनीहरुका छोरा छोरी काला हुन सक्छन् । अझ स्थानअनुसार कसैको छाला…

अन्तरीक्षमा कसको फोहोर कति?

अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार भारतले हालै परीक्षण गरेको स्याटेलाइट ध्वस्त पार्ने मिसाइलका कारण अन्तरीक्षमा सिर्जना भएको फोहोरले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र ९आइएसएस० मा भयानक खतरा पैदा भएको छ । नासाका प्रमुख जिम ब्राइडेन्स्टाइनका अनुसार भारतले…

यसरी हुन्छ पिशावबाटै स्मार्ट फोन चार्ज !

एजेन्सी —तपाईलाई अचम्म लाग्नु स्वभाविक हो कि पिशावबाट नै स्मार्ट फोन चार्ज हुन्छ भनेर ! तर, यसलाई सम्भव तुल्याउनका लागि अध्ययन भने सुरु भइसकेको छ ।जुन अध्ययन अनुसन्धान एउटा अनौठा लग्दो विषय हो । तर,…

वैशाखबाट नेपालको आफ्नै भू–उपग्रह

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो।  ‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा…

कस्तो सपनाको अर्थ के ? के भन्छन वैज्ञानिक…

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र…

कहिल्यै नमर्ने त्यो जनावर !

अमरताको विषयमा वैज्ञानिकले धरै अनुसन्धान गरेका छन् । मृत्युलाई चुनौती दिनको लागि मान्छेले धर्म, ग्रह, तथा विभिन्न पौराणिक ग्रन्थहरुलाई पनि जाँच्यो । त्यसबाट पनि केही जानकारी लिने प्रयास गर्यो । जब वैज्ञानिक आकाशको बारेमा खोजतलास…

मृत महिलाबाट प्रत्यारोपण गरिएको पाठेघरबाट पहिलो पटक जन्मियो…

एजेन्सी ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन्। एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन। संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ। सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो। एक…

आमाविना नै दुई पिताबाट जन्मिने मौरीको प्रजाति भेटियो

काठमाडौं — वैज्ञानिकहरूले दुई पिताबाट जन्मिने मौरीको एक प्रजाति फेला पारेका छन् । त्यो मौरी जन्मिन आमा चाहिँदैन । सिड्नी विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सारा आमिडोर र उनको टोलीका अनुसार, मौरीहरूमा प्रजननको किसिमका बारेमा अध्ययन गर्दा यो…