विद्युत् प्राधिकरणको खुद नाफा एक अर्ब

कुनै बेला वार्षिक आठ अर्ब रुपैयाँ घाटा खाएको विद्युत् प्राधिकरणमा सुधारका संकेत देखिन थालेका छन्। प्राधिकरणको वार्षिकोत्सवको पूर्वसन्ध्यामा उसले तयार गरेको अन्तिम आँकडाअनुसार गत आर्थिक वर्ष एक अर्ब एक करोड रुपैयाँ खुद नाफा हुने देखिएको…

अब तीन दिनमै पासपोर्ट

सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ…

इलेक्ट्रिसियन र प्लम्बिङमा आकर्षक कमाइ

दयाराम श्रेष्ठ १९ वर्षअघि आफ्ना ठेकेदार दाजुको साइटमा काम गर्थे। कमाइ खासै थिएन। दुःख धेरै भएपछि विकल्प खोज्न थाले। केही वर्षपछि उनले इलेक्ट्रिसियनको काम सिके। सीप सिक्नासाथ उनलाई कामको खाँचो भएन। केही वर्षपछि उनले प्लम्बिङको…

चार वर्षमा चार हजार चार सय ४५ महिला…

काठमाडौं - नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका…

भक्तपुरमा अपहरणपछि बालकको हत्या : प्रहरी इन्काउन्टरमा २…

भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ।आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको हो। सोमबार प्रहरीले भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला पारेको हो। प्रहरीले अपहरणपछि उनको हत्या भएको जनाएको छ। खड्का काँडाघारीकै…

उच्च अदालत तुलसीपुरमा सबैभन्दा धेरै बलात्कारका मुद्दा

उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्यौट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये…

कसले, किन जिउँदै जलायो समीक्षालाई ?

समीक्षा ठाकुरलाई असार १० गते राति आफ्नै घरपछाडि जिउँदै जलिरहेकी अवस्थामा भेटियो । रुपन्देहीस्थित कञ्चन गाउँपालिका वडा नम्बर–५, पिपरीचाँपकी समीक्षालाई जिउँदै जलिरहेको अवस्थामा आफ्नी हजुरआमाले भेटेकी थिइन् । हजुरआमा हरिमाया ठकुरीका अनुसार जलिरहेकी समीक्षाको शरीरको…

सुन तस्करी र सनम हत्याको नाइके गोरे नै,…

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको मुख्य योजनाकार चूडामणि उप्रेती ‘गोरे’ नै रहेको विशेष अनुसन्धान समितिले निष्कर्ष निकालेको छ । थाई एयरलाइन्सका वरिष्ठ टेक्निसियन सोनु वनको दुर्घटनामा भएको मृत्यु र नेपाल वायुसेवा निगमका…