बालबालिकासम्बन्धी विधेयक, २०७५ स्वीकृत

‘बालबालिकासम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । बैठकमा सांसद दिलकुमारी थापा…

ग्यास्ट्रिकले सतायो ? खाली पेटमा लसुन खानुस !

मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त…

छोराछोरी पहिचान गरी गर्भपतन गर्ने डाक्टर र गराउने…

आजदेखि मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ। यो ऐन अनुसार लिंग पहिचान गरी गर्भपतना गर्ने डाक्टर र गराउने दम्पतीलाई पनि जेल तथा जरिवाना हुनेछ। ऐनको परिच्छेद १३ मा रहेको गर्भ संरक्षण विरुद्धको कसुरमा…

सप्तकोशीमा पानीको बहाव : खतराको सीमा पार

कोशी तटीय क्षेत्र चतरामा सप्तकोशी नदीमा पानीको बहावले खतराको सीमा पार गरेको छ। बुधबार बिहान ८ बजेको मापन अनुसार चतरास्थित सप्तकोशीमा पानीको बहाव ६.१७ मिटर तहमा पुगेको छ। सप्तकोशी नदीको चतरा मापन केन्द्रमा यो वर्षकै…

फाडीयो दुई सय रोपनीमा लगाइएको गाँजा

अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शनिवार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुनालगायतको करीब…

पहिरोका कारण १८ घर जोखिममा, एकजनाको मृत्यु

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको…

आज राति ठूलो पानी पर्ने सम्भावना, सजक रहन…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने छ । दिउँसो र राति देशभर पानीपर्ने सम्भावना पनि रहेको छ । सामान्यदेखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा हल्का देखि मध्यम…

नेपाल र नेदरल्याण्डले बाँडे ट्रफी

काठमाडौँ । वर्षाले खेल प्रभावित भएपछि नेपाल र नेदरल्याण्डले एमसीसी स्पिरिट अफ क्रिकेट ट्रफी बाँड्न बाध्य बनेका छन् । त्रिकोणात्मक टी–२० प्रतियोगितामा वर्षा बाधक बनेपछि दुई टोलीले ट्रफी बाँडेका हुन् । दुवै टोलीले वर्षाले प्रभावित…